प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरी मागिएको उजुरीमध्ये कार्कीविरुद्ध मात्र उजुरी परेको जनाएको छ। प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी परेको छैन। समितिलाई सुनुवाइ प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसिक्किम सुरुङ पहिरोमा १० जनाको मृत्यु
Next Article शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित


