सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणाली एकरूप बनाउन नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गरेको छ। अब सबै तहमा एउटै ग्रेडिङ प्रणाली लागू हुनेछ। कक्षा ५ सम्म लिखित परीक्षा हटाइने, ७५ प्रतिशत हाजिरी भएका विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउने र विद्यालयमा ६० मिनेटको एक घण्टी हुने व्यवस्था निर्देशिकामा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से लगातार छैटौँ दिन पनि हरियो
Next Article रामशरण महतको मुद्दा मुल्तवी गर्न अस्वीकार


NPL Special
NPL Special
NPL Special
NPL Special