प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, अवैध शरणार्थी प्रवेश, मानव तस्करी, लागुऔषध कारोबार र साइबर ठगी सीमावर्ती सुरक्षाका मुख्य चुनौती बनेको बताएका छन्। रोहिंग्या, पाकिस्तानी र सोमालियाली नागरिक भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढेको उल्लेख गर्दै उनले आधुनिक प्रविधि, ड्रोन, स्क्यानर र केनाइनमार्फत सीमा निगरानी सुदृढ बनाइएको जानकारी दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबंगलादेशका राष्ट्रपति शाहाबुद्दीनले दिए राजीनामा
Next Article एमबीएस प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special