टोकियो, जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको ५.७ म्याग्निच्युडको भूकम्पका कारण पसलका सिसा फुटेका छन् भने भागदौडका क्रममा कम्तीमा २२ जना घाइते भएका छन्। सिजुओका प्रान्त केन्द्रबिन्दु रहेको यस भूकम्पबाट आइची, क्योटो, नारा र गिफु प्रान्तलगायतका क्षेत्र प्रभावित भएका छन्। सम्भावित पराकम्पप्रति मौसम विज्ञान एजेन्सीले सतर्कता अपनाउन आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special