काठमाडौं, गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा अमर्यादित गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच पुग्ने गरी देउसी–भैलो खेल्दा गरिने गतिविधिलाई कानुनअनुसार कडाइका साथ नियन्त्रण गरिने बताएका हुन्। उनले त्यस्ता गतिविधि देखिए प्रहरीको १०० नम्बरमा खबर गर्न आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special