काठमाडौं, नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण बुधबार हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special