काठमाडौं, अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूले रक्षामन्त्री पीट हेग्सेथविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्नबाट रोकेका छन्। प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत परेको हो। इरान युद्ध कङ्ग्रेसको स्वीकृतिबिना सञ्चालन गरेकोसहित आठ आरोप लगाउँदै रिपब्लिकन सांसद थोमस म्यासीले प्रस्ताव ल्याएका थिए। मतदानपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले परिणामलाई स्वागत गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
हेग्सेथमाथि महाभियोग लगाउने प्रयास रोकियो, ट्रम्पलाई संसदीय राहत
Previous Articleहिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
Next Article भाइटीकामा सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन


NPL Special
NPL Special
NPL Special
NPL Special