काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै अलआउट भयो। सोमपाल कामीले सर्वाधिक २८ र हुसेन तलतले २४ रन बनाए। लुम्बिनीका चार बलरले समान दुई विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लुम्बिनीविरुद्ध कर्णाली १०५ रनमै समेटियो, १०६ रनको लक्ष्य
ब्याटिङ गर्दै कर्णाली याक्सका खेलाडी
काठमाडौँ, २६ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच आज भएको नेपाल प्रिमियर लिग (एनपिएल) –टी २० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै कर्णाली याक्सका खेलाडी । यस खेलमा कर्णालीले टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस

NPL Special
NPL Special
NPL Special
NPL Special