काठमाडौं, महिला यु–१९ ‘ए’ क्रिकेटमा नेपाल भारतसँग १२५ रनले पराजित भएको छ। भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो। नेपालका लागि सावित्री धामीले सर्वाधिक १९ र तृषना विश्वकर्माले १८ रन बनाइन्। भारत भ्रमणमा रहेको नेपालले यसअघि पहिलो खेल पनि गुमाएको थियो। तेस्रो खेल बुधबार हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविराटनगरविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो
Next Article पार्टी र सरकारबीच कुनै विवाद छैन : रवि लामिछाने


NPL Special
NPL Special
NPL Special
NPL Special