काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग चरणका अन्तिम दुई खेल हुँदैछन्।
पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
जारी प्रतियोगितामा चितवन र काठमाडौँ प्लेअफमा पुगिसकेका छन् भने कर्णाली र पोखरा अंक तालिकाको पुछारतिर रहेका छन्। आजका खेलहरूको नतिजाले प्लेअफ समीकरण र टोलीहरूको अन्तिम स्थान निर्धारण गर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleछठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ: थापा


NPL Special
NPL Special
NPL Special
NPL Special