काठमाडौं, स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ ।भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल, शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो एमाले, राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
Previous Articleजटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार


NPL Special
NPL Special
NPL Special
NPL Special