काठमाडौं, प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा परेको छ । सरकारले गत कात्तिक १८ गते उनलाई जिम्मेवारीमुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । कार्कीले आफूलाई सुनुवाइको अवसर नदिई गैरकानुनी रूपमा हटाइएको भन्दै कात्तिक २० गते रिट दायर गरी पुनर्बहालीको माग गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्रोत नखुलेको नगदसहित तीन जना पक्राउ
Next Article सुनचाँदीको मूल्य घट्यो


NPL Special
NPL Special
NPL Special
NPL Special