काठमाडौं, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नर्वेका जलवायु तथा वातावरणमन्त्री सिग्रुन ग्जेर्लो आस्लान्डबीच जलवायु सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको छ । कोप–३१ सम्मेलनका क्रममा भएको भेटमा हिमाली क्षेत्रको संरक्षण, जलवायु वित्त, कार्बन व्यापार र विपद् व्यवस्थापनबारे कुराकानी भएको हो । मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दो जोखिमबारे जानकारी गराउँदै हिमाली क्षेत्रसम्बन्धी प्रस्तावलाई समर्थन गर्न नर्वेलाई आग्रह गरिन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special