काठमाडौं, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ। सुर्खेतस्थित कालुञ्चोक मैदानमा आइतबार भएको खेलमा लुम्बिनीले दिएको १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.५ ओभरमा ९६ रनमै समेटियो। पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाएर १६१ रन बनाएको थियो। लुम्बिनीका निर्मल गुरुङले ३३ रन बनाए भने अजय चौहानले तीन विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special