काठमाडौं, नेपाल शिक्षक महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न सातबुँदे माग अघि सार्दै माग पूरा नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ।
महासङ्घले शिक्षकको निवृत्तिभरण, अस्थायी सेवा अवधि गणना, दुर्गम तथा स्थानीय भत्ता उपलब्धता, विद्यालय कर्मचारी र ईसीडी शिक्षकको दरबन्दी सिर्जनालगायत माग राखेको छ। साथै, शिक्षक महासङ्घसँग भएका सहमति कार्यान्वयन गरी विद्यालय शिक्षा विधेयक शिक्षक तथा कर्मचारीमैत्री बनाउन र शिक्षा नियमावली संशोधन गर्न माग गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special