काठमाडौं, नेपाल प्रहरीले तीन किलो कोकिनसहित दुई विदेशी नागरिकलाई ठमेलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८७ वर्षीय कोरियन नागरिक सुक चोन ली र २८ वर्षीय भारतीय नागरिक दीपक उत्तम बाघमारे रहेका छन्।
लागुऔषध नियन्त्रण बिउरोका अनुसार लीले पेरुबाट स्पेन र कतार हुँदै काठमाडौँ ल्याएको कोकिन भारतीय नागरिकलाई बिक्री गर्न लागेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। झोलाको फल्स बटममा लुकाएर ल्याइएको कोकिनको अवैध बजार मूल्य करिब १५ करोड रुपैयाँ रहेको बिउरोले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसातबुँदे माग अघि सार्दै शिक्षक महासङ्घद्वारा आन्दोलनको चेतावनी
Next Article काठमाडौँका स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special