आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। पुस मसान्तसम्म आम्दानी लक्ष्यको ३८ र खर्च ३५ प्रतिशत मात्रै भएको छ। पुँजीगत खर्च १२ प्रतिशतमा सीमित रहँदा कूल खर्च आम्दानीभन्दा एक खर्ब बढी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleइरानमा विरोध र दमन: २५ सयभन्दा बढीको मृत्यु
Next Article नेपाली कांग्रेसको नवनिर्वाचित टोली निर्वाचन आयोगमा


