शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका छन्। उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए, जुन स्वीकृत भइसकेको छ। अर्थमन्त्री रामेश्वर खनालले पुन आफ्नै अभियानमा लाग्न पद छाडेको बताएका थिए । यसअघि अन्य तीन मन्त्रीले पनि उम्मेदवार बन्न राजीनामा दिएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमन्त्री जगदीश खरेलले दिए राजीनामा
Next Article गगन थापा सर्लाही–४ बाट उम्मेदवार


NPL Special
NPL Special
NPL Special
NPL Special