नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। यसका लागि उनले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन्। यसअघि थापा काठमाडौं–४ बाट लगातार तीनपटक निर्वाचित भएका थिए। आसन्न निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवारी दिएर उनले नयाँ राजनीतिक चुनौती रोजेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमहावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
Next Article प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु


NPL Special
NPL Special
NPL Special
NPL Special