फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ। बिहान १० देखि साँझ ५ बजेसम्म १६५ निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुनेछ। उम्मेदवारले नागरिकता, मतदाता विवरण, प्रस्तावक–समर्थक, धरौटी रकम र सम्पत्ति विवरणसहित तोकिएका सबै कागजात पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगगन थापा सर्लाही–४ बाट उम्मेदवार
Next Article बालेन शाहको मनोनयन दर्ता


