राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन्। समर्थक र बाजागाजासहित पुगेका शाहलाई ठाउँ–ठाउँमा कलससहित स्वागत गरिएको थियो। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु
Next Article हर्क साम्पाङको सुनसरी–१ बाट मनोनयन


NPL Special
NPL Special
NPL Special
NPL Special