राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौं महानगरका निवर्तमान प्रमुख बालेन्द्र शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। उनका सामाजिक सञ्जाल अभिव्यक्ति घृणात्मक, भ्रामक र मानहानिकारक भएको भन्दै लोकतान्त्रिक निर्वाचन प्रक्रियामा असर पर्ने आरोप लगाइएको छ। साथै चुनावी आचारसंहिता उल्लङ्घनको छानबिन माग गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनगद कारोबार सीमा बढाउन निजी क्षेत्रको माग
Next Article चन्द्रकला पौडेल बिमा प्राधिकरणको अध्यक्ष नियुक्त


NPL Special
NPL Special
NPL Special
NPL Special