त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति सुरक्षित क्षेत्रबाट डस्टबिनको फोहर प्रयोग गरी सुन तस्करी भएको खुलासा भएको छ। सरसफाइ कर्मचारी डिकबहादुर राउतलाई ४१४ ग्राम सुनसहित पक्राउ गरिएको हो। फोहर संकलनको बहानामा सुन बाहिर लैजाने नयाँ शैली प्रयोग भएको आशंका गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विमानस्थलको डस्टबिनबाट सुन तस्करी, सरसफाइ कर्मचारी पक्राउ
Previous Articleनेप्से ओरालो, ४ कम्पनीमा सकारात्मक सर्किट
Next Article सुन–चाँदीको मूल्यमा तीव्र उतारचढाव


NPL Special
NPL Special
NPL Special
NPL Special