प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा करिब दुई घण्टा भेटवार्ता भएको छ। छलफलमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे कुरा भएको बताइएको छ। ओलीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउन तथा एकै चरणमा निर्वाचन गर्न सुझाव दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुन–चाँदीको मूल्यमा तीव्र उतारचढाव
Next Article रवि लामिछाने चुनावी अभियानका लागि चितवनमा


NPL Special
NPL Special
NPL Special
NPL Special