मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उक्त आदेश दिएका हुन्। सार्वजनिक शान्ति भंग र अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईं सोमबार भक्तपुरबाट समातिएका थिए। यसअघि पनि विभिन्न मितिमा पक्राउ परेर हाजिर जमानीमा छुटेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special