करिब २५० नेपालीलाई गैरकानुनी बाटोबाट अमेरिका पठाएको आरोपमा कलबहादुर बस्नेत र अमित बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौँमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। ७० करोडभन्दा बढी र २७ करोडभन्दा बढी बिगो कायम गरिएको प्रहरीले जनाएको छ। एक जना पुर्पक्षका लागि थुनामा छन् भने अर्का फरार छन्। घरजग्गा र बैंक खातासमेत जफत माग गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
२५० नेपालीलाई अवैध रूपमा अमेरिका पठाउने दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
Previous Articleदुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
Next Article एक महिनापछि नेप्से २६५० तल, २०.७५ अंकको गिरावट


NPL Special
NPL Special
NPL Special
NPL Special