नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता रामवीर मानन्धर र जनार्दन ढकाल सहित करिब १०० जना नेता–कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सभापति गगन थापा ले उनीहरूलाई सदस्यता प्रदान गरे। पूर्वमन्त्री तथा पूर्वसांसद मानन्धर र पूर्वसंविधानसभा सदस्य ढकालसँगै विभिन्न तहका एमाले कार्यकर्ता कांग्रेसमा आबद्ध भएका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरास्वपाको सय वाचा सार्वजनिक
Next Article स्वास्थ्य बीमा बोर्ड जोगाउन ७५ करोड रकमान्तर


NPL Special
NPL Special
NPL Special
NPL Special