सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दीप्रत्यक्षीकरण रिटमा अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले पक्राउको कारण पेश गर्न पनि निर्देशन दिएको हो। यसअघि अन्तरिम आदेश अस्वीकार भएपछि उनी पक्राउ परेका थिए। प्रसाईं पटक–पटक पक्राउ परेर हाजिर जमानीमा छुट्दै आएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएमालेको झण्डा जलाएको आरोप रास्वपाद्वारा अस्वीकार
Next Article संसद् विघटनविरुद्धको रिटको सुनुवाई चुनावपछि मात्र


NPL Special
NPL Special
NPL Special
NPL Special