नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले सिंहदरबारमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदस्यहरूलाई शपथ गराएका हुन्। शपथसँगै उनीहरूले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्ने भएका छन्। राष्ट्रिय सभालाई ‘स्थायी सदन’ का रूपमा लिइन्छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरास्वपाको सम्भावित दुई तिहाइसँगै सेयर बजारमा उछाल
Next Article किशोरी साह कमलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश


NPL Special
NPL Special
NPL Special
NPL Special