नेपालको पहलमा संयुक्त राष्ट्रसंघ महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेको छ। यो नेपालको प्रस्तावमा पारित भएको पहिलो अन्तर्राष्ट्रिय दिवस हो। ४० देशले सहप्रायोजन गरेको प्रस्तावलाई व्यापक समर्थन प्राप्त भएको छ। यसले विश्वमञ्चमा नेपालको भूमिका सुदृढ बनाउँदै आरोग्य, समावेशी स्वास्थ्य प्रणाली र स्वास्थ्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपालको प्रस्तावमा यूएनले घोषणा गर्यो अन्तर्राष्ट्रिय आरोग्य दिवस
Previous Articleलामिछानेविरुद्ध रिटमाथि चैत १ देखि नियमित सुनुवाइ हुने
Next Article खाडी तनावपछि तेलको मूल्य १०० डलर नाघ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special