भदौ २३–२४ का घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले विस्तृत विवरण सोमबार सार्वजनिक गरिने बताए। प्रतिवेदनमा केपी शर्मा ओली लगायत केही पूर्व पदाधिकारीमाथि फौजदारी अनुसन्धान सिफारिस गरिएको जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत भोलि सार्वजनिक हुने
Previous Articleमध्यपूर्वमा अलपत्र नेपालीको उद्धार गर्न दूतावासलाई निर्देशन
Next Article नेप्से २६ अंकले घट्यो, अधिकांश उपसूचकमा गिरावट

NPL Special
NPL Special
NPL Special
NPL Special