रास्वपा सभापति रवि लामिछानेसम्बन्धी सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाको अभियोगपत्र संशोधनविरुद्धको रिट सुनुवाइ अपूर्ण रहँदै हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतमा भइरहेको बहसमा एक जनाको जवाफी बाँकी रहेपछि बिहीबार पुनः सुनुवाइ हुने तय भएको छ। त्यसपछि फैसला आउने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रवि लामिछाने मुद्दा रिट सुनुवाइ स्थगित, अर्को सुनुवाइ चैत ५ मा
Previous Articleनेप्से दोहोरो अंकले उकालो, कारोबार १२ अर्ब नाघ्यो
Next Article इन्धन संकटका कारण श्रीलङ्कामा हप्तामा तीन दिन बिदा


NPL Special
NPL Special
NPL Special
NPL Special