गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता मनिषकुमार श्रेष्ठले निर्णयमा स्वार्थ बाझिएको र संवैधानिक प्रावधान विपरीत भएको दाबी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई हाल विचाराधीन अवस्थामा राखेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकम्बोडियाबाट २० नेपालीको उद्धार, स्वदेश फिर्ता
Next Article लुम्बिनी र कोशीमा तीव्र हावाहुरीको चेतावनी


NPL Special
NPL Special
NPL Special
NPL Special