निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ। यससँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको छ। निर्वाचन सफल भएको भन्दै राष्ट्रपतिले आयोगलाई धन्यवाद दिएका छन्। अब दलहरूलाई सरकार गठनका लागि आह्वान गरिनेछ, जहाँ रास्वपाको बहुमत सरकार बन्ने सम्भावना देखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष, नयाँ सरकार गठनको बाटो खुल्यो
Previous Articleसंसदमा ६ दललाई कार्यालय, चैत १२ मा शपथग्रहण
Next Article कांग्रेस बैठकमा गगन थापाको राजीनामामाथि छलफल हुने


