सर्वोच्च अदालतले उपचारमा लापर्बाही भए चिकित्सकलाई उन्मुक्ति दिन नमिल्ने फैसला गरेको छ। पार्वती गजुरेलको मुद्दामा अदालतले १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिँदै सम्बन्धित चिकित्सकमाथि कारबाही गर्न निर्देशन दिएको छ। उचित होसियारी नअपनाए हानि भएमा चिकित्सकीय गल्ती मानिने अदालतले स्पष्ट पारेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चिकित्सकीय लापर्बाहीमा उन्मुक्ति दिन नमिल्ने सर्वोच्चको फैसला
Previous Articleरोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध
Next Article देशभर बदली, वर्षा र हिमपातको सम्भावना


NPL Special
NPL Special
NPL Special
NPL Special