प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथपछि संसद् सचिवालयमा पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका उनले अब चैत १२ गते २७४ सांसदलाई शपथ गराउनेछन्। सभामुख चयन नभएसम्म बैठकको अध्यक्षता पनि उनले गर्नेछन्। ७८ वर्षीय केसी समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण, सांसदलाई शपथ गराउने तयारी
Previous Articleप्रधानमन्त्रीको शपथ साइत १२:३४ मा, २ बजेपछि सिंहदरबार प्रवेश
Next Article आगामी बजेटको सिलिङ १८ खर्ब ९० अर्ब, तयारी तीव्र


NPL Special
NPL Special
NPL Special
NPL Special