नेकपा एमालेको सचिवालय बैठक च्यासलमा जारी छ। अध्यक्ष केपी शर्मा ओली पक्राउपछि बसेको यो दोस्रो बैठक हो। बैठकमा आगामी राजनीतिक कार्यक्रम र रणनीतिबारे छलफल भइरहेको छ। साथै प्रतिनिधिसभाको पहिलो बैठकअघि संसदीय दलको नेता चयन गर्ने विषयमा पनि चर्चा भइरहेको नेताहरूले बताएका छन्। यसअघि पनि बैठकले विरोधका कार्यक्रम तय गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसंसद् अधिवेशनअघि सर्वदलीय बैठक आह्वान
Next Article कम्बोडियाबाट १२ नेपालीको उद्धार


NPL Special
NPL Special
NPL Special
NPL Special