सरकारले व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेकाले उनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरिएको छ। नयाँ सरकार बनेपछि पूर्वप्रधानमन्त्री र अन्य व्यक्तिमाथि पनि अनुसन्धान तीव्र बनाइएको छ। यसैबीच पूर्वमन्त्री दीपक खड्का पनि सोही आरोपमा पक्राउ परेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र
Previous Articleओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन घोषणा
Next Article हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि


NPL Special
NPL Special
NPL Special
NPL Special