रास्वपाका डीपी अर्याल सभामुख पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध हुने भएका छन्। औपचारिक घोषणा भने आइतबारको प्रतिनिधिसभा बैठकमा हुनेछ। सत्तापक्षको बहुमतका कारण प्रतिपक्षीले उम्मेदवारी दिएनन्। सभामुख चयनपछि उपसभामुखको प्रक्रिया सुरु हुनेछ। नियमअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगका हुनुपर्ने प्रावधान छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविज्ञापन बोर्ड र पारिश्रमिक समिति खारेजीको तयारी
Next Article मध्यपूर्व युद्धका कारण ३८ नेपालीको शव ढिलाइ


NPL Special
NPL Special
NPL Special
NPL Special