सरकारले डा. गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले किरण पण्डितलाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बनाएको छ। साथै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम र सदस्यहरू ललिताकुमारी महर्जन तथा ध्रुव आचार्यको राजीनामा स्वीकृत भएको छ। बैठकले विश्व बैंकको ८५ अर्ब ऋण स्वीकृत गरेको ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्ष, किरण पण्डित डेपुटी गभर्नर नियुक्त
Previous Articleचिनियाँ राजदूत झाङ माओमिङ र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
Next Article पेट्रोलियम पदार्थमा भन्सार र करमा ५०% छुट


NPL Special
NPL Special
NPL Special
NPL Special