शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई एउटै विद्यार्थीबाट भर्ना शुल्क केवल एक पटक लिन निर्देशन दिएको छ। शैक्षिक सत्र सुरु हुनु अघि भर्ना नगर्ने, अग्रिम वा बढी शुल्क असुल नगर्ने व्यवस्था गर्न स्थानीय तहहरूलाई अनुरोध गरिएको छ। नियम विपरीत शुल्क लिइएको खण्डमा अभिभावकलाई फिर्ता गराउन र उल्लङ्घन गर्ने विद्यालयलाई कानुनी कारबाही गर्न भनिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special