राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो ३ बजे बस्ने बैठकमा सम्बोधन तय भएको सचिवालयले जनाएको छ। सरकारको सिफारिसमा सम्बोधन हुन लागेको हो। संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राष्ट्रपति पौडेलले चैत २७ मा संसद् संयुक्त बैठक सम्बोधन गर्ने
Previous Articleप्रधानमन्त्री शाहको राजदूतसँग सामूहिक कूटनीतिक संवाद
Next Article ओली र लेखक हाजिरी जमानीमा रिहा


NPL Special
NPL Special
NPL Special
NPL Special