रास्वपाको संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा उपसभामुख निर्वाचनबारे छलफल हुनेछ। रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुर उम्मेदवार छिन् भने राप्रपाबाट सरस्वती लामा मैदानमा छन्। प्रतिनिधि सभामा रास्वपाको बहुमत भएकाले रुबी ठाकुरको जित लगभग निश्चित मानिएको छ। अन्य समसामयिक विषयमा पनि छलफल हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
उपसभामुख निर्वाचनबारे छलफल गर्न रास्वपाको संसदीय दलको बैठक बस्दै
Previous Articleरमेश लेखकको आरोप: कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही
Next Article राष्ट्र बैंकले १ खर्ब २५ अर्ब तरलता खिच्दै


NPL Special
NPL Special
NPL Special
NPL Special