पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना सन्देशमार्फत राजनीतिमा प्रतिशोध, निषेध र द्वन्द्व त्याग्न आग्रह गरेका छन्। उनले संवाद, सहमति र सहकार्यबाट संवैधानिक समाधान खोज्नुपर्ने बताए। देशलाई प्रयोगशाला बनाइएको भन्दै विकासमा पछाडि परेको उल्लेख गर्दै उनले कमजोरी सच्याएर अघि बढ्नुपर्ने जोड दिए। साथै नेपाललाई शान्ति र उन्नतिको मुलुक बनाउन कामना गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राजनीतिक सहकार्य र शान्तिको आह्वान
Previous Articleअस्ट्रेलियाको सेना प्रमुखमा पहिलोपटक महिला नियुक्त
Next Article खड्कासँग कांग्रेसद्वारा सात दिने स्पष्टीकरण माग


