सर्वोच्च अदालतले नेपाली कांग्रेस विवादमा गगन थापा नेतृत्वलाई वैधानिक ठहर गरेको छ। शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिट खारेज गर्दै विशेष महाधिवेशन वैध मानिएको हो। अदालतले नेतृत्व पक्ष विशेष महाधिवेशनप्रति उदासीन रहेको निष्कर्ष निकालेको छ। निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै कांग्रेसभित्रको विवाद कानुनी रूपमा अन्त्य भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौं आउने
Next Article आईएमएफले नेपालको आर्थिक वृद्धि प्रक्षेपण घटायो


NPL Special
NPL Special
NPL Special
NPL Special