सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले एआईजी पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो। हाल मानव स्रोत विभाग प्रमुख रहेका उनी १८ वैशाखपछि कमाण्ड सम्हाल्नेछन्। वर्तमान आईजीपी राजु अर्याल अवकाशमा जाँदैछन्। वरिष्ठताका आधारमा उनी प्रतिस्पर्धी वंशी दाहाल र गणेश ठाडा मगरभन्दा अघि परेका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसेयर बजारमा सामान्य सुधार, नेप्से ७.७३ अंकले उकालो
Next Article आङ्देम्बे बने कांग्रेस संसदीय दलका नेता


NPL Special
NPL Special
NPL Special
NPL Special