राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने चुनावका लागि पार्टी सभापति रवि लामिछानेले जनकपुरमा आयोजित सभामा उनलाई टिकट हस्तान्तरण गरे। यससँगै झापा–५ मा बालेनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदुर्गा प्रसाईं पोखराबाट पक्राउ
Next Article उम्मेदवारी दर्ताको मिति नसरिने : निर्वाचन आयोग


NPL Special
NPL Special
NPL Special
NPL Special