काठमाडौं मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह रास्वपा वरिष्ठ नेताको रूपमा मधेशको राजधानी जनकपुर पुगेका छन्। मधेश आन्दोलनको सम्झनामा अभियान थाल्दै उनले संघीयता र समावेशीताप्रति अपनत्व जनाएका छन्। अघिल्लो चुनावमा कमजोर रहेको मधेशमा रास्वपाले यसपटक बलियो प्रभाव जमाउने रणनीति लिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुनचाँदीको मूल्यमा ऐतिहासिक उछाल
Next Article सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स उपाधि


NPL Special
NPL Special
NPL Special
NPL Special