बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन्। डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै उनले नयाँ नेता चयन नभएसम्म पदमै रहने बताए। स्टार्मरले आफ्नो कार्यकालमा देशलाई प्राथमिकतामा राखेर निर्णय गरेको उल्लेख गरे। लेबर पार्टीको नयाँ नेता चयन प्रक्रिया जुलाईदेखि सुरु हुने र सेप्टेम्बरसम्म नयाँ प्रधानमन्त्री नियुक्त हुने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले दिए राजीनामाको घोषणा
Previous Articleरेबिज संक्रमणबाट चन्द्रागिरिका ४८ वर्षीय पुरुषको मृत्यु
Next Article रास्वपा महामन्त्रीमा मनीष झा र विपिन आचार्यको दाबी


