निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदलाई आज बिहान ११ बजे प्रमाणपत्र वितरण गर्ने भएको छ। ११० सांसदमध्ये विभिन्न दललाई मतअनुसार सिट बाँडफाँट भइसकेको छ। दिउँसो राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाइने र साँझ पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिने आयोगले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleट्रंक लाइन बक्यौता विवाद फेरि चर्कियो
Next Article कांग्रेस सभापति थापाले दिए राजीनामा


